Font Size
लेवी 11:44
Nepali Bible: Easy-to-Read Version
लेवी 11:44
Nepali Bible: Easy-to-Read Version
44 किनभने म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। तिमीहरूले आफूलाई पवित्र राख्नु पर्छ। तिमीहरू पवित्र होऊ किनभने म पवित्र छु। तिमीहरू भूइँमा प्राणीहरूद्वारा अशुद्ध हुनु हुँदैन
Read full chapter
लेवी 11:45
Nepali Bible: Easy-to-Read Version
लेवी 11:45
Nepali Bible: Easy-to-Read Version
45 म परमप्रभु तिमीहरूका परमेश्वर हुँ जसले तिमीहरूलाई मिश्र देशबाट तिमीहरूका परमेश्वर हुनका निम्ति बाहिर ल्याएँ, तिमीहरू पवित्र बन किनभने म पवित्र छु।”
Read full chapter
लेवी 19:2
Nepali Bible: Easy-to-Read Version
लेवी 19:2
Nepali Bible: Easy-to-Read Version
2 “इस्राएलका सबै मानिसहरूलाई भनः म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। तिमीहरू सबै पवित्र होऊ, कारण म पवित्र छु।
Read full chapter
लेवी 20:7
Nepali Bible: Easy-to-Read Version
लेवी 20:7
Nepali Bible: Easy-to-Read Version
7 “तिमी आफैंलाई पवित्र बनाऊ अनि पवित्र भएर बस। किनभने, म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।
Read full chapter
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
© 2004, 2010 Bible League International